Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

जहाज दुर्घटनामा घाइते पाइलटको अवस्था खतरामुक्तु


1.1K
Shares

जहाज दुर्घटनामा घाइते पाइलटको अवस्था खतरामुक्तु

काठमाडौँ, ९ साउन । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था अहिलेसम्म खतरामुक्त रहेको छ । केएमसी अस्पताल उच्च स्रोतकाअनुसार उनको अनुहारमा ठूलो चोट लागेको छ । तर उनी कुराकानी गर्नसक्ने अवस्थामा छन् ।

जहाज दुर्घटनामा घाइते पाइलटको अवस्था खतरामुक्तु

उनको मेरुदण्डको एल टुु भाँचिएको देखिएको छ । अनुहारमा गहिरो चोट लागेको छ । तर अहिलेसम्म अवस्था खतरामुक्त छु अस्पताल स्रोतले भन्यो,उहाँ बोल्न सक्ने अवस्थामा हुनुहुन्छ ।

सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा बुधबार १८ जनाको मृत्यु भएको थियो । पाइलट शाक्यको मात्र उद्धार सम्भव भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology