Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

बागलुङमा पहिरोले घर पुरिंदा एक जनाको मृत्यु


1.3K
Shares

बागलुङमा पहिरोले घर पुरिंदा एक जनाको मृत्यु

ढोरपाटन,२७ असार । वर्षाका कारण पहिरोले घर पुरिंदा बागलुङमा एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका(७ तितौरेमा बुधबार राति पहिरोमा घर पुरिएर ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो ।

शर्मा घरमा एक्लै बस्ने गरेको बागलुङ नगरपालिका ७ का वडाध्यक्ष मेघनाथ गैरेले जानकारी दिनुभयो । आज बिहान छिमेकीले थाहा पाएपछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology