Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

सुनको भाउ तोलामा ८ सयले बढ्यो, चाँदी १५ रुपैयाँले बढेर कारोबार हुँदै


2.3K
Shares

सुनको भाउ तोलामा ८ सयले बढ्यो, चाँदी १५ रुपैयाँले बढेर कारोबार हुँदै

काठमाडौं, २७ असार । सुनको भाउ तोलामा आज ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ४४ हजार १ सय रुपैयाँ रहेको सुन आज १ लाख ४४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि साताको पहिलो दिन आइतबार सुनको भाउ हालसम्मकै उच्च १ लाख ४५ हजार ४ सय रुपैयाँ पुगेको थियो ।

चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ८ सय ७० रुपैयाँ रहेको चाँदी आज १ हजार ८ सय ८५ रुपैयाँ कारोबार भइरहेकोे महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology