Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

पृथ्वीको नजिक आउँदै उल्कापिण्ड,पृथ्वीको लागि बन्न सक्छ खतरा


3K
Shares

पृथ्वीको नजिक आउँदै उल्कापिण्ड,पृथ्वीको लागि बन्न सक्छ खतरा

काठमाडौँ, २४ असार । अन्तरिक्षबाट पृथ्वीमा धेरै खतरा आइरहेको छ । नासाले चेतावनी दिँदै एउटा ग्रह पृथ्वीको नजिक आइरहेको बताएको छ । यसको नाम २०२४ एमटी वन हो । प्रति घण्टा ६५ हजार २१५ किलोमिटरको रफ्तारमा यो पृथ्वीको नजिक आइरहेको छ ।

यो स्टेरेडम लगभग २६० फिट व्यास छ । सन् २०२४ को ८ जुलाईमा पृथ्वीको सबैभन्दा नजिक आउने प्रक्षेपण गरिएको छ । नासाले क्षुद्रग्रह २०२४ एमटी १ लाई पहिलो पटक नियर अर्थ आब्जेक्ट आब्जर्वेशन प्रोग्रामबाट पत्ता लगाएको थियो । यो पोग्राम पृथ्वीको नजिक आउने वाला स्टेरायड र धूमकेतुको ट्रयाक गर्ने गर्छ ।

यी वस्तुको निगरानीको लागि पृथ्वीमा दुरबिन र रडार प्रणालीको एक नेटवर्कको प्रयोग गरिएको थियो । २०२४ एमटी १ को खोज, यसको आकार र गतिको कारण चिन्ता बढ्दै गएको छ । तर नासाले यो ग्रह पृथ्वीसँग तुरुन्तै टकराब नगर्ने आश्वमसन दिँदै आएको छ ।

नासाको जेट प्रोपल्सन लेबोरेटरीलाई अन्य एस्टेराँयडको बाटोबाट निगरानी गर्दै आएको छ । जेपीएलको स्टेरायडबाट डयासबोर्डले क्षुद्रग्रहको स्थिती, गति र पृथ्वीसँगको दूरीको वास्तविक समयको तथ्यांक दिइरहेको छ । जेपीएलको अनुसार २०२४ एमटी १ पृथ्वीबाट करिब १५ लाख किलोमिटर दुरीमा छ । जुन पृथ्वी र चन्द्रमाको दूरीबाट चार गुणा बढी हो ।

पृथ्वीको लागि बन्न सक्छ खतरा
यस आकारको स्टेरायड खतरनाक मानिन्छ । किनकि यो पृथ्वीमो ठोक्कियो भने धेरै नोक्सान हुन सक्छ । २०२४ एमटी १ जस्ता एस्टेरायडको प्रभावले ठूलो घटना हुन सक्छ । यसबाट ठूलो विस्फोट, आगलागी र सुनामीे आउन सक्छ । खासमा नासाको ग्रह रक्षा समन्वय कार्यालय ९पीडीसीओ० यस्ता खतरालाई कम गर्नको लागि विभिन्न रणनीति बनाउँदै सक्रिय हुँदै आएको छ । पीडीसीओ यस्तो प्रविधि बनाउन लागिपरेका छनु जसले खतरालाई रोक्न सक्छ ।

एस्टेरायडसँग ठोक्किएको थियो अन्तरिक्ष यान
एस्टेरायडको खतराको सामना गर्नको लागि डार्ट मिसन महत्वपूर्ण बन्दै गएको छ । यस मिसनबाट उल्कापिण्डसँग अन्तरिक्षयान ठोक्किएको थियो । नोभेम्बर २०२१ कम यस मिसनको लन्च गरेको थियो । सेप्टेम्बर २०२२ मा यो एस्टेरायड डिमोर्फोससँग ठोक्किएको थियो । २०२४ एमटी १ को खोजबाट खगोलविद्बाट रुची बढ्दै गएको छ । दुनियाभरकी वेधशालाबाट क्षुद्रग्रह नजिक पुगेपछि तस्वीर कैद गर्ने तयारी गरिरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology