Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु


1.6K
Shares

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

धनगढी, २२ असार । मोटरसाइकल दुर्घटना हुँदा धनगढीमा एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका(१८ फुलबारीमा हसुलियातर्फ जाँदै गरेको से ३ प ५६९ ५ नम्बरको मोटरसाइकल नालामा खसेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक कैलारी गाउँपालिका(८ का कृष्ण चौधरीको शनिबार बिहान उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडि बसेका २८ वर्षका यादव चौधरी सामान्य घाइते भएक छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology