Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

खुल्यो नारायणगढ मुग्लिन सडक


917
Shares

खुल्यो नारायणगढ मुग्लिन सडक

चितवन, १२ असार । आज बिहानैदेखि परिरहेको पानीको कारण पहिरो खसेपछि अवरुद्ध भएको नारायणगढ(मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ ।

पहिरोका कारण दुबैतर्फ अवरुद्ध भएको सडक पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार १२ बजेर ५० मिनेट जाँदा जलबीरेमा पहिरो खस्दा बाटो अवरुद्ध भएको थियो । भने, अहिले दिउँसो २ बजेर १० मिनेटमा सडक सञ्चालनमा ल्याइएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology