Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

देशभर भोलि सार्वजनिक बिदा


1.7K
Shares

देशभर भोलि सार्वजनिक बिदा

काठमाडौं, २ असार । सरकारले भोलि सोमबार देशभर सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालय शुक्रबार एक विज्ञप्ती जारी गर्दै इस्लाम धर्मावलम्बीको पर्व बक्र ईद उल(अजहाको अवसर पारेर भोलि सोमबार बिदा दिएको हो ।

‘मिति २०८० १० २९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद उल(अजहाका दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति २०८१ साल असार ३ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,ֹ’ जारी विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology