Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

जाजरकोट केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस


1.7K
Shares

जाजरकोट केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस

काठमाडौं, २४ जेठ । जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज बिहान ७ः३८ बजे जाजरकोटको बारेकोट आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ३।८ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ । भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।

गत कात्तिकमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६।४ म्याग्निच्युडको भूकम्प जाँदा मानवीय क्षति भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology