Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

राजधानीको टोखा बस्दै आएका गोरखा बोर्लाङका सन्तराम श्रेष्ठको कोठाबाट ठुलो मात्रामा धनमाल चोरी


4.2K
Shares

राजधानीको टोखा बस्दै आएका गोरखा बोर्लाङका सन्तराम श्रेष्ठको कोठाबाट ठुलो मात्रामा धनमाल चोरी

गोरखा, २३ जेठ । राजधानीको टोखा बस्दै आएका गोरखा बोर्लाङका सन्तराम श्रेष्ठको डेरामा गएराती चोरी भएको छ । भिमसेन थापा गाउँपालिका–८ बोर्लाङका श्रेष्ठको डेराबाट ठुलो मात्रामा चोरी भएको प्रहरीले जानकारी दिएको छ ।

टोखा नगरपालिका–१० गणेशस्थान डेरा गरी बस्ने श्रेष्ठको कोठाबाट सुन र चाँदीका विभिन्न गरगहना, नगद ३ हजार रूपैयाँ र मोबाइल ३ थान गरी ४ लाख ८१ हजार २०० रूपैयाँ बराबरको धनमाल चोरी भएको हो ।

प्रहरीले चोरीममा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नु साथै घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology