Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

प्रधानमन्त्री सहभागी कार्यक्रममा सहकारी पीडितहरुको नाराबाजी, प्रचण्डलाई देखाए कालो झण्डा


896
Shares

प्रधानमन्त्री सहभागी कार्यक्रममा सहकारी पीडितहरुको नाराबाजी, प्रचण्डलाई देखाए कालो झण्डा

काठमाडौं, २३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पोखरामा सहकारी पीडितहरुले कालो झण्डा देखाएका छन् । प्रधानमन्त्री प्रचण्ड आज सोमबार पोखराको सभागृहमा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रमा सहभागी थिए ।

सो क्रममा सहकारी पीडितहरुले प्रधानमन्त्री प्रचण्डलाई कालो झण्डा देखाउँदै नाराबाजी गरेका थिए । घटनालगत्तै प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिने क्रममा केही घम्साघम्सीसमेत परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology