Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

घट्यो सुनचाँदीको मूल्य


1.1K
Shares

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, २३ जेठ । बुधबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रूपैयाँले घटेर १ लाख ४२ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख ४१ हजार ५ सय रूपैयाँ कायम भएको छ । यस्तै, बुधबार चाँदीको मूल्य पनि तोलामा ३५ रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय २५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology