Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

रवि लामिछानेविरुद्ध नेवि संघको विरोध प्रदर्शन


1.5K
Shares

रवि लामिछानेविरुद्ध नेवि संघको विरोध प्रदर्शन

काठमाडौँ, ६ जेठ । नेपाल विद्यार्थी संघले आइतबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेको छ। संघले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा कारबाही र गिरीबन्धु चिया बगानको जग्गा सट्टापट्टाको विषय छानबिन माग गर्दै विरोध प्रदर्शन गरेको हो।

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology