Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सूचना टाँसेर प्रतिनिधि सभा बैठक २ बजेसम्मका लागि स्थगित


840
Shares

सूचना टाँसेर प्रतिनिधि सभा बैठक २ बजेसम्मका लागि स्थगित

काठमाडौँ, ४ जेठ । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेका लागि सारिएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक निर्धारित समयमा सुरु हुन सकेको थिएन । सहज ढङ्गले बैठक सुचारु गर्ने विषयमा दलहरूबिच सहमतिको प्रयास नसकिएका कारण सुरु हुन सकेको थिएन ।

दिउँसो २ बजे प्रतिनिधि सभाको बैठक बस्न लागेको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर २ बजेसम्मका लागि स्थगित गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology