गोरखा १७ वैशाख । गोरखा नगरपालिका वडा नम्बर १० टोल विकास संस्थालाई डस्विन वितरण गरेको छ । वडा भित्रको फोहोर व्यवस्थापनमा सहयोग पु¥याउन वडा कार्यालयले छेवेटार टोल विकास संस्थालाई डस्विन वितरण गरेको हो ।
कार्यालयले संस्थालाई २५ थान डस्विन वितरण गरेको जनाएको छ । छेवेटार वजार र आसपासका क्षेत्रमा जथाभावी फोहर भएका कारण बजार क्षेत्रको सौन्र्दयता घट्ने मात्र नभइ वातावरण समेत प्रदुशित हुने भएकाले त्यसलाई रोक्ने उद्देस्य सहित डस्विन वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।