Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

चीनले नेपालीसँग भिसा शुल्क नलिने


1.1K
Shares

चीनले नेपालीसँग भिसा शुल्क नलिने

काठमाडौं, १६ वैशाख । चीनले नेपालीसँग भिसा शुल्क नलिने भएको छ । नेपालका लागि चिनियाँ राजदूत छन सोङले सामाजिक सञ्जाल एक्समा दिएको जानकारी अनुसार आउँदो मे १ देखि भिसा शुल्क नलाग्ने भएको हो ।

उनले नेपाल र चीनबीचको मित्रता, दुई देशबीचको सम्बन्ध प्रवर्द्धन गर्न यो निर्णय गरिएको बताउनुभयो । भिसा शुल्क नलागे पनि सेवा शुल्क र एक्सप्रेस शुल्क भने लाग्ने दूतावासले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology