Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

एन्फाका उपाध्यक्ष लामा पक्राउ


2.2K
Shares

एन्फाका उपाध्यक्ष लामा पक्राउ

काठमाडौं, ५ बेशाख । अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनी काठमाडौंबाट पक्राउ परेका हुन् ।

लामा लागूऔषध खैरो हेरोइन मुद्दामा फरार प्रतिवादी हुन् । खैरो हेरोइन बिक्रीमा संलग्न लामालाई तत्कालिन पुनरावेदन अदालत पाटनले २०६४ जेठमा पाँच वर्षको कैद सजाय सुनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology