Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

१५ बर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ६२ बर्षका पुरुष पक्राउ


1.2K
Shares

१५ बर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ६२ बर्षका पुरुष पक्राउ

दाङ, १ बैशाख । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ६२ बर्षका १ जना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१३ साजखुटी बसन्तखेत बस्ने ६२ वर्षीय मानबहादुर सुनार भएको दाङ प्रहरीले पुष्टी गरेको हो ।

पक्राउ परेका ति पुरुषले बालिकालाई बिहीबार दिउँसो बलात्कार गरेको भन्ने आफन्तको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय फुलबारी र तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology