Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

आज सुनको मूल्य फेरी तोलामा ६०० रुपैयाँले बढ्यो


1.3K
Shares

आज सुनको मूल्य फेरी तोलामा ६०० रुपैयाँले बढ्यो

काठमाडौं, २६ चैत । आज नेपाली बजारमा सुनको मूल्यमा पुनस् वृद्धि भएको छ । सुन आज तोलामा ६०० रुपैयाँले वृद्धि भएको हो ।

आइतबार प्रतितोला १ लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आजका १ लाख ३६ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो मूल्य नेपाली बजारमा आजसम्मकै उच्च हो ।

तेजाबी सुन मूल्य भने तोलाको १ लाख ३५ हजार ५५० मा कारोबार भएको छ ।

यस्तैगरी, आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । आइतबारको तुलनामा तोलामा १५ रुपैयाँ बढेर १ हजार ६८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology