Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको निधन


1.3K
Shares

विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको निधन

एजेन्सी, २१ चैत । विश्वकै सबैभन्दा वृद्ध व्यक्ति जुआन भिसेन्टे पेरेज मोराको ११४ वर्षको उमेरमा निधन भएको छ । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले जुआनको मृत्युको घोषणा गरेका हुन् ।

जुआनको जन्म २७ मे १९०९ मा भेनेजुएलामा भएको थियो । उहाँलाई गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले फेब्रुअरी २०२२ मा सबैभन्दा वृद्ध व्यक्ति घोषित गरेको थियो । त्यतिबेला उहाँको उमेर ११२ वर्ष २५३ दिन थियो । जुआनको जन्म २७ मे १९०९ मा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology