Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गण्डकी प्रदेश सरकारद्वारा आउँदो बर्ष तीन दिन थप सार्वजनिक विदा


2.5K
Shares

गण्डकी प्रदेश सरकारद्वारा आउँदो बर्ष तीन दिन थप सार्वजनिक विदा

गोरखा, १८ चैत । आउँदो २०८१ सालमा गण्डकी प्रदेश सरकारले तीन चाडपर्व तथा दिवसहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । गत चैत नौ गतेको निर्णय अनुसार प्रदेश सरकारले संघीय सरकारमाताहतका कार्यालयहरुमा समेत लागु हुने गरी तीन दिन विदा दिने निर्णय गरेको हो ।

प्रदेश सरकारले प्रकाशन गरेको राजपत्रका अनुसार आउँदो वैशाख ४ गते चैते दशैँका अवसरमा विदा हुने भएको छ भने असार २९ गते भानु जयन्तीका अवसरमा र कात्तिक चार गते कोजाग्रत पूर्णिमाका अवसरमा सार्वजनिक विदा हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology