Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

काठमाडौँबाट गोरखा जादैँ गरेको ट्याक्सी त्रिशूलीमा खस्यो, थप विवरण आउन बाँकी


7.8K
Shares

काठमाडौँबाट गोरखा जादैँ गरेको ट्याक्सी त्रिशूलीमा खस्यो, थप विवरण आउन बाँकी

गोरखा, १७ चैत । पृथ्वी राजमार्ग अन्तरगत मुग्लिन नजिकैबाट त्रिशूली नदीमा ट्याक्सी खसेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार काठमाडौँबाट गोरखा जादैँ गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज विहान ५ ः ३० बजेको समयमा इच्छाकामना ५ मुग्लिन नजिकैबाट त्रिशूली नदीमा खसेको हो ।

अहिले इलाका प्रहरी कार्यालय मुग्लिनबाट १५ जना र सशस्त्र प्रही बल कुरिनटारको १० जना गोताखोर टिम उद्धारमा खटिएको छ । ट्याक्सीमा ५ जना सवार रहेका थिए । ट्याक्सीको आधा भाग पानीमा डुबेको छ । थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology