Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

आजबाट सुरु हुँदै आईपीएल, चेन्नईले बैँग्लोरको सामना गर्ने


1.1K
Shares

आजबाट सुरु हुँदै आईपीएल, चेन्नईले बैँग्लोरको सामना गर्ने

काठमाडौँ, ९ चैत । इन्डियन प्रिमियर लिग आईपीएलको १७ औँ संस्करण आजबाट सुरु हुँदैछ । नयाँ सिजनको आईपीएलअन्तर्गत आज एक खेल हुने तालिका रहेको छ ।

आजको खेलमा साविक विजेता चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बैँग्लोरको सामना गर्ने तालिका रहेको छ । यी दुई टोलीबीचको खेल चेन्नईमा नेपाली समयअनुसार राति ८ः १५ बजेबाट सुरु हुनेछ ।

चेन्नईले ५ पटक आईपीएलको उपाधि जित्दा बैँग्लोर भने अहिलेसम्म उपाधिविहीन छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology