Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर


1.2K
Shares

संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं,६ चैत । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिंदैछन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायतका सांसदहरूले सहकारी ठगीमा नाम जोडिएका व्यक्तिलाई गृहमन्त्री बनाएको भन्दै राजीनामा माग्दै आएका छन् ।

सांसदहरूले गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाउँदै प्रधानमन्त्रीसँग जवाफ मागेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology