Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखामा बलेरो जीप दुर्घटना हुँदा ४ जना घाइते


17K
Shares

गोरखामा बलेरो जीप दुर्घटना हुँदा ४ जना घाइते

गोरखा ६ चैत । गोरखामा बलेरो जीप दुर्घटना हुँदा ४ जना घाइते भएका छन । गण्डकी गाउँपालिका वडा नम्बर ६ बन्टारबाट  चितवनको इच्छाकामना गाउँपालिका  ३ स्थित  फिस्लिङ तर्फ जादै गरेको जीप दुर्घटनामा परेको हो ।

फिस्लिङ बजार तर्फ  यात्रु र तरकारी बोकेर आउँदै गरेको बा १९ च ८६५ नम्बरको बलेरो जीप बिहान फिस्लिङ पारी दुर्घटनमा परेको स्थानीय रबि मियाँले बताउनुभयो । उहाँका अनुसार दुर्घटनामा परि चार जना सामान्य घाइते भएका  छ्न ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology