काठमाडौं, ६ चैत । सत्तारुढ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आइतबार बिहान बस्दैछ । बैठकमा समसामयिक राजनीतिक विषयका साथसाथै पदाधिकारीदेखि केन्द्रीय नेताहरूको कार्य विभाजनको बारेमा छलफल हुने हुने नेता प्रवक्ता अग्नि सापकोटाले बताउनुभयो । यस्तै सोमबार पक्राउ परेका उपाध्यक्ष कृष्ण बहादुर महराका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।