Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

तनहुँमा मोबाइल चलाउन नपाएको झोकमा बालकले गरे झुन्डिएर आत्महत्या


2K
Shares

तनहुँमा मोबाइल चलाउन नपाएको झोकमा बालकले गरे झुन्डिएर आत्महत्या

तनहुँ, २९ फागुन । मोबाइल चलाउन नपाएको झोकमा तनहुँमा एक बालकले झुन्डिएर आत्महत्या गरेका छन् । जिल्लाको भानु नगरपालिका वडा नम्बर ९ बडहरेका १३ वर्षीय पर्वत सुनारले मोबाइल चलाउन नपाउँदा आत्महत्या गरेका हुन् ।

उनी मोबाइल धेरै चलाउने गरेको र उनको आमाले मोबाइल चलाउन नदिएपछि गएराति घरमै झुन्डिएर आत्महत्या गरेको स्थानीयले बताएका छन् । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology