Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

पुनर्गठित सरकारका ४ मन्त्रीको नाम पक्का, आज क कसले लिँदैछन् शपथ ?


2.2K
Shares

पुनर्गठित सरकारका ४ मन्त्रीको नाम पक्का, आज क कसले लिँदैछन् शपथ ?

काठमाडौं , २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गर्दै सोमबार नै ४ जनालाई शपथ गराउने भएका छन् । पछिल्लो सहमतिअनुसार माओवादीबाट वर्षमान पुन, एमालेबाट पदम गिरी, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव मन्त्री बन्ने तय भएको छ ।

आज उनीहरूलाई विना विभागीय मन्त्रीका रूपमा शपथ गराउने तयारी छ । जनमत, नागरिक उन्मुक्तिसहितका दलहरू भने दोस्रो चरणमा मात्र सरकारमा सहभागी हुने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology