Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

क्यानडा ११ द्वारा नेपाल ‘ए’ लाई २ सय ४१ रनको लक्ष्य


1.8K
Shares

क्यानडा ११ द्वारा नेपाल ‘ए’ लाई २ सय ४१ रनको लक्ष्य

काठमाडौं, ८ फागुन । क्यानडा ११ र नेपाल ‘ए’ बीचको जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले २ सय ४१ रनको लक्ष्य पाएको छ । मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले ४९.५ ओभरमा अलआउट हुँदै २ सय ४० रन बनायो ।

क्यानडालाई प्रतिस्पर्धात्मक स्कोरमा पुर्‍याउन श्रेयस मोभाले उत्कृष्ट ब्याटिङ गर्नुभयो । उहाँले  ८२ बलमा ६८ रन बनाउनुभयो । त्यस्तै, नवनित दलिवालले ४६ रन बनाउँदा आरोन जोनसनले ३६ रन बनाउनुभयो । नेपालका लागि साहव आलमले ३ तथा शेर मल्ल र रसिद खानले समान २२ विकेट लिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology