Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

सुनको भाउ लगातार वृद्धि, आज कति पुग्यो ?


2K
Shares

सुनको भाउ लगातार वृद्धि, आज कति पुग्यो ?

काठमाडौ, ७ फागुन । सुनको भाउ आज पनि बढेको छ ।  हिजो आइतबार तोलाको पाँच सयले बढेको सुनको भाउ आज चार सय रुपैयाँले बढेको हो ।

आज सुनको भाउ तोलाको १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  हिजो सुनको भाउ तोलाको १ लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो  ।

गत शुक्रबार छापावाल सुनको मूल्य १ लाख १७ हजार १ सय, तेजाबी सुन १ लाख १६ हजार ५ सय ५० रुपैयाँ र चाँदी १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ भने तोलामा २० रुपैयाँले घटेको छ। आज चाँदीको भाउ तोलाको १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology