Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गण्डकी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा


1.5K
Shares

गण्डकी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा

काठमाडौं, २ फागुन । गण्डकी प्रदेशमा यही शुक्रबार सार्वजनिक बिदा हुने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले बुधबार सूचना निकालेर शुक्रबार बिदा दिइएको उल्लेख गरेको छ । कार्यालयका उपसचिव प्रवीण ढकालले निकालेको सूचनामा फागुन ४ गते शुक्रबारका दिन सार्वजनिक बिदा दिइएको उल्लेख छ । गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

 

gandaki-bida-1707907059.jpg

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology