Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

प्रेमको नाटक गर्नेलाई गायिका समीक्षा अधिकारीले दिइन् शुभकामना


1.8K
Shares

प्रेमको नाटक गर्नेलाई गायिका समीक्षा अधिकारीले दिइन् शुभकामना

काठमाडौँ, २ फागुन । आज, फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन्स डे प्रणय दिवस । भ्यालेन्टाइन्स डे विश्वभरै मनाउने गरिन्छ । युवायुवतीहरूले यो दिनलाई विशेष दिनको रूपमा लिन्छन् ।

गायिका समीक्षा अधिकारीले भने एक दिन भन्दा पनि मनैदेखि सच्चा, सफा, इमानदार माया गर्ने जोडीहरूका लागि ३६५ दिनै प्रेम दिवस भएको बताएकी छन् । उनले सामाजिक सञ्जालमा शुभ–कामना पोस्ट गर्दै प्रेमको नाटक गरेर अर्कोको जिन्दगी र मनसँग खेल्नेहरूलाई पनि प्रेम दिवसको धेरै–धेरै शुभ–कामना भनेकी छन् ।

उनले लेखेकी छन्– ‘प्रेमको नाटक गरेर अर्काको जिन्दगी र मनसँग खेल खेल्नेहरूलाई पनि प्रेम दिवसको धेरै धेरै शुभकामना । मनदेखि सच्चा सफा इमानदार माया गर्ने जोडीहरूको लागि त ३६५ दिन नै प्रेम दिवस हो ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology