Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

क्यानडाले नेपाललाई दियो २३३ रनको लक्ष्य


1.1K
Shares

क्यानडाले नेपाललाई दियो २३३ रनको लक्ष्य

काठमाडौं , २९ माघ । तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २३२ रन बनाएको हो । नेपालका लागि हेमन्त धामीले डेब्यु खेलमै ३ विकेट लिएका छन् । नेपालले केहीबेरमा ब्याटिङ गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology