Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

सुनचाँदीको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?


1.8K
Shares

सुनचाँदीको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ, २६ माघ । शुक्रबार सुनको मूल्य सामान्य अकंले बढेको छ । सुन तोलामा १०० रुपैयाँले बढेको हो । शुक्रबार छापावाला सुनको मूल्य एक लाख १८ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी तोलामा २० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology