Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

नुहाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु


1.9K
Shares

नुहाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

‍‍‍‍‍‍‍‍‍बाँके, १६ माघ । नुहाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । डुडुवा गाउँपालिका(१ सन्तलिया बस्ने ३५ वर्षीया सजिदा शेषको करेन्ट लागेर सोमबार बेलुकी मृत्यु भएको हो ।

आफ्नै घरको आँगनमा रहेको धारोमा नुहाउने क्रममा धारोमा जडान गरिएको मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology