Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

प्रधानन्यायाधीश श्रेष्ठ दिल्ली प्रस्थान


1K
Shares

प्रधानन्यायाधीश श्रेष्ठ दिल्ली प्रस्थान

काठमाडौं,१४ माघ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ भारतको नयाँदिल्ली गएका छन् । भारतीय सर्वोच्च अदालतको स्थापनाको ७५ औं वार्षिक उत्सव अवसरमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन प्रधानन्यायाधीश श्रेष्ठ नेपाल वायु सेवा निगमको विमानमा आइतबार त्यसतर्फ गएका सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिनुभयो । प्रधानन्यायाधीश श्रेष्ठसँगै उनकी पत्नी रोशनी अमात्य श्रेष्ठ र सर्वोच्चका रजिस्ट्रार विमल पौडेल नयाँदिल्ली गएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology