Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

टिपर दुर्घटना हुँदा आमाछोरीको मृत्यु


1.9K
Shares

टिपर दुर्घटना हुँदा आमाछोरीको मृत्यु

रूपन्देही,५ माघ । टिपर दुर्घटनामा आमाछोरीको मृत्यु भएको छ । रूपन्देही देवदह नगरपालिका–६ स्थित गिद्धे भीरमा लु २ ख ४५०९ नम्बरको टिपर दुर्घटना हुँदा माथागढ़ी गाउँपालिका ६ रहबासका ३५ वर्षीया भिमिसरा सारु र उनकी ६ वर्षीया छोरी सस्वती सारुको मृत्यु भएको प्रहरीले जनाएको छ । विपरीत दिशाबाट आउँदै गरेको सवारी साधनलाई साइड दिने क्रममा टिपर दुर्घटनामा परेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology