Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

सुनको भाउ तोलामा ६०० रुपैयाँले बढ्यो


945
Shares

सुनको भाउ तोलामा ६०० रुपैयाँले बढ्यो

काठमाडौं, २९ पुस । साताको पहिलो दिन आज नेपाली बजारमा सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको छ । बढेको मुल्य संगै आइतबार तोलाको १ लाख १९ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

शुक्रवार सुनको भाउ तोलाको १ लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आजै चाँदीको मुल्य पनि बढेको महासंघले जनाएको छ । शुक्रवार तोलाको १ हजार ४०० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज २० रुपैयाँले बढेर १ हजार ४२० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology