Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

माओवादीको विधान सम्मेलन फागुनमा


1.1K
Shares

माओवादीको विधान सम्मेलन फागुनमा

काठमाडौं,२८ पुस । नेकपा माओवादी केन्द्रले आगामी फागुनमा विधान सम्मेलन गर्ने घोषणा गरेको छ ।

कोटेश्वरस्थित पेरिसडाँडामा शनिवार बसेको स्थायी कमिटीको बैठकले आगामी फागुन १ देखि ३ गतेसम्म विधान सम्मेलन गर्ने निर्णय गरेको जानकारी प्रवक्ता अग्निप्रसाद सापकोटाले दिनुभयो ।

विधान सम्मेलनका लागि प्रतिनिधि छान्ने मापदण्ड बनाइएको पनि सापकोटाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology