Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

बलात्कार पीडितको तस्वीर सार्वजनिक गरेको भन्दै रास्वपाले गर्‍यो सापकोटालाई निलम्बन


1K
Shares

बलात्कार पीडितको तस्वीर सार्वजनिक गरेको भन्दै रास्वपाले गर्‍यो सापकोटालाई निलम्बन

काठमाडौं,२६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीले बलात्कार पीडितको पहिचान खुल्ने गरी सामाजिक सञ्जालमा तस्वीर राखेको भन्दै आफ्नो जापान शाखाका सदस्य दिवस सापकोटालाई निलम्बन गरेको छ ।

रास्वपाले सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील नभएको भन्दै प्रवास नेपाली सम्पर्क विभाग जापान च्यूबू शाखा समितिका सदस्य सापकोटालाई निलम्बन गरेको फेसबुकमार्फत जानकारी दिएको छ ।

सापकोटाले बलात्कार मुद्दामा पीडित गौशाला २६ को तस्वीर सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै अदालती फैसलासँग जोडेर कटाक्ष गरेको रास्वपाको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology