Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

बलात्कार मुद्दाका फरार प्रतिवादी पक्राउ


1.1K
Shares

बलात्कार मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ, २६ पुस । बलात्कार मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । सप्तरीको राजविराज घर भएर स्यूचाटार बस्ने अनिरुद्ध यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले बताउनुभयो ।

आरोपी विरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा बलात्कार मुद्दा दर्ता भएको छ । मुद्दा दर्ता भएपछि उनी फरार थिए । आरोपी विरुद्ध अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको एसपी ढुंगेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology