Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखाका गुरुङ मनाङमा मृत्त फेला


9K
Shares

गोरखाका गुरुङ मनाङमा मृत्त फेला

गोरखा, २२ पुस । गोरखाका एक जना युवक मृत्त फेला परेका छन् । मृत्तक ब्यक्ति गोरखा नगरपालिका–६ हरमटारी निवासी ४० बर्षका उत्तम गुरुङ भएको मनाङ  प्रहरीले पुष्टी गरेको हो ।

गुरुङ मृत्त शरिर शनिबार निस्याङ गाउँपालिका–९ को खाङसारस्थितमा फेला परेको थियो । सोनाम गुरुङको घरमा काम गरी बस्दै आएका गुरुङको स्टोर रुममा मृत्त अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मृत्युको कारण पुष्टी हुन नसकेको प्रहरीले जानकारी दिएको छ । घटनाका सम्वन्धमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology