Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

एक किलो सुनसहित विमानस्थलबाट एक महिला पक्राउ


1.4K
Shares

एक किलो सुनसहित विमानस्थलबाट एक महिला पक्राउ

काठमाडौं, २२ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित एक जना महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा श्रीलंकाकी कान्ती काभास्कर रहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार ती महिलाको साथबाट एक किलो ३०० ग्राम सुन बरामद गरिएको छ। दुबईबाट आएकी ती महिलालाई शनिबार राति करिब १२ बजे पक्राउ गरिएको ‍हो ।

यसबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले थप अनुसन्धान गरिरहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology