Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सुनसहित पक्राउ परेका गोरखाका चन्द्र घले प्रकरणको मुद्दा अदालतमा दायर


1.7K
Shares

सुनसहित पक्राउ परेका गोरखाका चन्द्र घले प्रकरणको  मुद्दा अदालतमा दायर

काठमाडौं,१७ पुस  । १४ किलो सुन तस्करी प्रकरणमा त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले १० जना विरुद्ध मुद्दा दायर गरेको छ ।

भन्सार कार्यालयले जिल्ला अदालत काठमाठौंमा एक अर्ब ४० करोड रुपैयाँ विगो मागदावी सहित मुद्दा दायर गरेको हो । २१ मंसिरमा फ्लाई दुबईबाट काठमाडौं आउदै गरेका चन्द्र घलेले ज्याकेटभित्र लुकाएर १४ किलो सुन ल्याएका थिए ।

प्रमुख भन्सार अधिकृत मणिराम पौडेलका अनुसार, सरकारी वकिलको कार्यालयबाट मुद्दा चल्ने निर्णय गराई भन्सार कार्यालयले नै मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology