Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

राष्ट्रियसभा निर्वाचनमा पत्रकारलाई उमेदवार बनाउन माग, नाम सिफारिस


1.4K
Shares

राष्ट्रियसभा निर्वाचनमा पत्रकारलाई उमेदवार बनाउन माग, नाम सिफारिस

काठमाडौं, १५ पुस । नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन नेपालले राष्ट्रियसभा सदस्य निर्वाचनमा पत्रकारलाई उमेदवार बनाउन माग गरेको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमार्फत सत्ता गठबन्धनसँग यस्तो माग गरिएको संगठनले जनाएको छ ।

पार्टी अध्यक्षलाई बुझाएको पत्रमा केही पत्रकारको नाम सिफारिस गरिएको छ । शम्भुलाल श्रेष्ठ, किशोर श्रेष्ठ, विश्वमणि सुवेदीलगायत पत्रकारको नाम सो सूचीमा समावेश छ । राष्ट्रियसभाको निर्वाचन आउँदो माघ ११ गते हुँदै छ ।

प्रेस संगठनले सिफारिस गरेकाको नामावली पढ्नोस्–

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology