Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

प्रधानमन्त्रीले भोलि दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने


1.3K
Shares

प्रधानमन्त्रीले भोलि दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं, ९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुले भोलि मंगलबार दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले सरकार १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले भोलि प्रधानमन्त्री कार्यालयबाट राष्ट्रको नाममा सम्बोधन गर्न लागेको बताउनुभयो ।

तेस्रोपटक प्रधानमन्त्री भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो कार्यकाल एक वर्ष पुरा गरेको यो पहिलोपटक हो । यसअघिका कार्यकालमा उनले ९र९ महिनामात्रै सरकार सञ्चालन गरेका थिए । पोहोर पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डलाई नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत दलले समर्थन गरेका थिए

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology