Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

एउटै रुखमा झुण्डिएको अवस्थामा भेटिए आमा छोरा


2.6K
Shares

एउटै रुखमा झुण्डिएको अवस्थामा भेटिए आमा छोरा

काठमाडौँ, ९ पुस ।  आमा छोरा मृत फेला परेका छन् । प्यूठानको झिमरुक गाउँपालिका ३ पिपलारुख भन्ने स्थानमा आमाछोरा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।

३८ वर्षीया विष्णा खड्का र उनका २३ वर्षीय छोरा विशाल खड्का काफलको रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । मृतकका श्रीमान मजदुरीका लागि भारत गएका छन् । घटनास्थलमा पुगी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology