Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

चौध किलो सुन सहित गोरखाका एक युवक पक्राउ


4.5K
Shares

चौध किलो सुन सहित गोरखाका एक युवक पक्राउ

गोरखा २२ मंसिर । चौध किलो अबैध सुन सहित गोरखाका एक युवक पक्राउ परेका छन् । गोरखा बारपाक घर भएका चन्द्र घले अबैध सुन सहित राजधानीको त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

फ्लाइ दुबईको फ्लाइटबाट बिहीबार राती काठमाडौं उत्रेका घलेलाई पक्राउ गरिएको हो । पक्राउ परेका घलेले सुनको प्लेट बनाएर शरिरमा लुकाएर ल्याएका थिए ।

घलेबाट बरामद भएको सुन आज तौलिने र त्यसको गुणस्तर परीक्षण गरिने भएको छ । प्रहरीले घलेको कल डिटेल र उनको सम्पर्कमा रहेका व्यक्तिहरुमाथि निगरानी गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology