Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

सिरानचोक गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधी संसरी मा.बिलाई


2.7K
Shares

सिरानचोक गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधी संसरी मा.बिलाई

धनबहादुर तामाङ
गोरखा, २२ मंसिर । गोरखाको सिरानचोक गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी ससंरी माध्यमिक विद्यालय गाखुले जितेको छ । मंसिर १९ गते देखिसम्म सञ्चालन भएको प्रतियोगितामा संसरी मा.बिले ८ स्वर्ण २ रजत १ कास्य पदक हात पार्दै उपाधी जितेको हो ।

तिन दिनसम्म चलेको खेलमा सिरानचोक गाउपालकिा भित्रका सामुदायिक विद्यालयहरुको सहभागीता रहेको थियो । प्रतियोगितामा  गत वर्षको उपाधी बिजेता महेन्द्र लिला मा.बि. हर्मी भने ६ स्वर्ण ५ रजत २ कास्य पदक जित्दै यस वर्ष उपबिजेतामा चित्त बुझाउन बाध्य भएको छ । ।

प्रतियोगितामा छात्र छात्रा तर्फ भलिबल, कबडी, एथलेटिक्स लगायतका ३० खेल सन्चालन भएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology