काठमाडौँ,२१ मङ्सिर ः नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार आयोजित नेकपा माओवादी केन्द्र तारकेश्वर नगर स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गनुहुँदै । तस्बिर । प्रदीपराज वन्तररासस