Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखा क्याम्पसलाई ग्लोबल आईएमईको सहयोग


1.4K
Shares

गोरखा क्याम्पसलाई ग्लोबल आईएमईको सहयोग

गोरखा, ८ मंसिर । गोरखा क्याम्पस गोरखालाई गोरखा सदरमुकाममा रहेको एक बैंकले सहयोग सामाग्री प्रदान गरेको छ । गोरखा नगरपालिका–६ को शक्तिचोकमा रहेको ग्लोबल आईएमई बैंकले क्याम्पसलाई सामाग्री प्रदान गरेको हो ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरर्गत क्याम्पसलाई १–१ थान ल्यापटप र प्रिन्टर सहयोग उपलब्ध गराएको बैंकको गोरखा शाखाले जानकारी दिएको छ । शाखा प्रवन्धक रामचन्द्र कडेल तथा कर्मचारीहरुले क्याम्पस प्रमुख र कर्मचारीहरुलाई सयुत्त रुपमा उक्त सामाग्री हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology